भोजपुर, १६ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । शुरुदेखिनै माओवादी केन्द्रले अग्रता लिएको यो गाउँपालिकामा ८ मतले एमालेका बिजय राई अध्यक्षमा निर्वाचित भए । एमालेका राईले २३५६ मत प्राप्त गरेर बिजयी हुँदा माओवादी केन्द्रका थामवहावदु राईले २३४८ मत प्राप्त ...