काठमाडौ, १६ असार । बाजुराको गौमूल गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेका हरि रोकाया २२४० मतका साथ बिजयी भएका छन् । उपाध्यक्षमा एमालेकै सीता थापा २२०१ मत सहित बिजयी भएकी हुन ।

प्रतिक्रिया दिनुहोस्