काठमाडौ, १६ असार । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका उम्मेदवार सागर किराँती १ हजार ४०२ मत सहित बिजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नरेन्द्र राईले १ हजार ३८३ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्