ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस ४, एमाले ३ र माओवादी केन्द्र १ गाउँपालिकामा विजयी


admin
असार १६, २०७४ शुक्रबार  १० : ३८ बजे

काठमाडौ, १६ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणनाको जारी छ ।
प्रदेश नम्बर १, ५, ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ तहमध्ये केही स्थानीय तह बाहेक सबै स्थानीय तहमा मतगणना भइरहेको छ । मतगणनासँगै मतपरिणाम आउने क्रम पनि जारी छ । बझाङको काँडा गाउँपालिकामा नेपाली कांग्रेसका राजेन्द्र धामी, सोलुखुम्बुको चिचिला गाउँपालिकामा पासाङ नुर्वु शेर्पा, सोलुखुम्बुकै सिलिचोङ गाउँपालिकामा रामबहादुर राई र बाजुराको छेडेदह गाउँपालिकामा नरबहादुर राउन गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको छ । त्यस्तै नेकपा एमाललेबाट बझाङको मष्टा गाउँपालिकामा कर्णबहादुर बठाउत, बाजुराको पाण्डवगुफा गाउँपालिकामा कालीबहादुर शाही र खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा शंकर राई गाउँपालिका अध्यक्षका रुपमा निर्वाचित हुनु भएको छ । नेकपा माओवादीको केन्द्र भने एक स्थानमा मात्र बिजयी भएको छ । माओवादी केन्द्रका डम्बरबहादुर बस्नेत सोलुखुम्बुको लिखुुपीके गाउँपालिकाको अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ । मतगणना भएरहेको अधिकांस स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कुर्सीको ‘क्रान्ति’ र परम्पराको पराजय

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

सम्बन्धित

जेनजी आन्दोलन र रास्वपाको उदय षड्यन्त्रको हिस्सा : नेकपा नेताहरूको निर्वाचन समीक्षा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश केही बेरमै

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने–यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

कांग्रेसमा दलको नेता को बन्ने ?

राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध

कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि, वैशाखभित्र सदस्यता अद्यावधिक गर्नैपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com