धनकुटा, १७ असार । नेकपा एमालेले चौविसे धनकुटाको गाउँपालिकामा विजयी हासिल गरेको छ । एमालेका खजिन्द्र राईले ३ हजार ७८२ मत प्राप्त गरि अध्यक्ष विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाल कांग्रेसका हर्क चेम्जोङले ३ हजार २७९ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी यज्ञकुमारी रुचालले ३ हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजबादी फोरमका उपेन्द्र लावतीले २ हजार ६९९ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्