विराटनगर, २० असार । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा नेपाली काँग्रेसका शिव ढकालले १६ हजार ८२१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका केदार गुरागाईंले ...