काठमाडौं १९ असार । भर्खरै प्राप्त खवर अनुसार बर्दियाको राजापुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका शिव थारु प्रतिकले ९४९७ मत प्राप्त गरी विजय हुनु भको छ ।
उहाँका निकटतम प्रतिद्धनदी नेपाली काँग्रेसका दिपक जंग शाहले ८६०६ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उप मेयरमा माओवादी केन्द्रकी मनकला कुमारी चौधरीले ९२१९ मत प्राप्त गरी विजय हुनु भयो भने उहाँका प्रतिद्धन्दी तारा चौधरीले ८५७० मत प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्