इटहरी, २३ असार । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ...