कलैया, ३ असोज । बाराको देवताल गाउँपालिका–१ मा माओवादी (केन्द्र) विजयी भएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार वडाध्यक्षमा पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी हनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबाबु मियाँले १८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत यमप्रसाद ढुङ्गानाले जानकारी ...