Accuracy, Balance & Credibility
सिरहा, ४ असोज । सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट मेयरको उम्मेदवार बनेका गंगा पासवान ४ हजार ३ सय ९ मत सहित मेयर निर्वाचिनत भएका छन् । त्यस्तै, उपमेयरमा ज्ञानु श्रेष्ठ ४ हजार ३ सय १३ मत सहित विजयी भएकी ...