गौशाला, ३ असोज । महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्द्वी ९माओवादी केन्द्र०का उमेश महतो ४३४ मत ल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्