रामपुर (पाल्पा), २३ असोज । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल बढ्न थालेको छ । यतिबेला बजार, गाउँ तथा टोल÷टोलमा निर्वाचनका विषयमा चर्चा हुन थालेको छ । अहिले बजारका चोक, गाउँ, टोल, चौतारी, खुल्ला चउर, चिया पसलमा भेला भएका मतदाताले ...