जुम्ला, २ असोज । आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । नयाँ शक्तिले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकृष्ण बुढ्थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गरेको छ । त्यस्तै, प्रदेशसभा सदस्यका लागि जुम्लाको क्षेत्र ...