सर्लाही, ४ अजोस । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १, २ र ३ मा नेकपा माओबादी केन्द्र को प्यानल बिजयी भएको छ ।
वडा नम्बर एकमा विजयी गम्भीर सिंह पाख्रिनले ५ सय ६४ मत प्राप्त गनु भएको छ भने वडा नम्बर दुई मा अध्यक्ष निर्वाचित दिपक लामाले ६०० मत प्राप्त गर्नु भएको छ । त्यस्तै, वडा नम्बर ३ मा अध्यक्ष निर्वाचित तिलक मोक्तानले ६९० मत प्राप्त गर्नु भएको हो । माओवादीले तीनै वडानमा प्यानल सहित जीत हासिल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्