ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपा विजयी


admin

काँकडभिट्टा झापा, १९ असार । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र लिङ्देन तीन हजार ९४३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०की मञ्जु सिटौलाले तीन हजार ५४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले बताउनुभयो ।

उपाध्यक्ष पदमा एमालेका डम्बर गिरी चार हजार ३८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला राईले दुई हजार ७४६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, सोही गाउँपालिकाको वडा नं १ को अध्यक्षमा एमालेका चित्रलोचन सापकोटा एक हजार ६४३ मत र वडा नंं ३ मा एमालेकै रोशन शिवाकोटी ६०४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी, वडा नं २ को वडाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का राजेन्द्र योङ्हाङ एक हजार २६३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी, वडा नं ४ को वडाध्यक्षमा काँग्रेसका होमप्रसाद चुँडाल ७६८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वडा नं ५मा राप्रपाकै शेरबहादुर नेम्वाङ ४०६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

हल्दिबारीमा जम्मा १८ हजार ८९२ मतदाता रहेका छन् । खसेको कुल १३ हजार ९८४ मध्ये ४४३ मत बदर भएको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com