काठमाडौं : टी–२० विश्वकप अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दुई सुपर ओभरपछि हराएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अफगानिस्तानले दिएको १८८ रनको लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाले १८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । पहिलो सुपर ओभरमा अफगानिस्तानले ...