बाजुरा, २३ बैशाख । शनिबार राती परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चार जना घाईते भएका छन् । घाईते हुनेमा गोरख सार्कीको श्रीमति जुनपुरा सार्की, छोरी रेशमा सार्की, मिना सार्की छोरा जीवन सार्की र छाया सार्की रहेका छन् । घाईते मध्ये १३ वर्षका छाया ...