काठमाडौं ११ वैशाख । “लोकतन्त्रले लोकमा के ल्यायो?”—यो प्रश्न आजको सन्दर्भमा केवल नारामात्र होइन, गम्भीर आत्मसमीक्षाको विषय बनेको छ। एकातिर, लोकतन्त्रले नागरिकलाई अधिकार दियो—मतदान गर्ने, अभिव्यक्ति राख्ने, शासनप्रति प्रश्न उठाउने। राजतन्त्र अन्त्य भयो, संविधान आयो, संघीयता स्थापित भयो। कागजमा हेर्दा नागरिक ‘सशक्त’ देखिन्छन्। तर अर्कोतिर, ...