काठमाडौँ, ९ बैशाख । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको विषयलाई भारतीय सञ्चारमाध्यमले महत्वका साथ प्रकाशन, प्रशारण गरेका छन् । एबीपी न्युजले लेखेको छ, ‘भ्रष्टाचारको आरोप लागेपछि बालेन शाहका गृहमन्त्रीले दिए २६ दिनमा राजीनामा ।’ २६ दिनअघि गृहमन्त्री बनेका सुधन भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा उत्रिएको तर उनीमाथि ...