काठमाडौँ, २२ बैशाख । स्थानीय तहको चुनाव आउन एक हप्ता मात्र बाँकी छ । उम्मेदवारहरू घरदैलो अभियानमा तीव्रताका साथ जुटिरहेका छन् । लाखौं नयाँ मतदाता थपिएका छन् । तर, उनीहरूलाई मत कसरी दिने भनेर सिकाउने तर्फ कसैको ध्यान गएको छैन । स्वयं निर्वाचन आयोग नै ...