काठमाडौँ, २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको कडा आलोचना गर्नुभएको छ । आगामी ३० गते हुने स्थानीय निर्वाचनमा एमालेलाई मत दिने अपिलका लागि आइतबार पत्रकार सम्मेलन गर्नुभएका ओलीले कांग्रेसले कमजोर तत्वहरुलाई बोकेर उल्टो बाटो समातेको आरोप लगाउनुभयो ...