काठमाडौँ, २३ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतगणना स्थलमा सिसि क्यामेरा जडान गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि लागि ७ सय ५३ स्थानीय तहका मतगणना स्थलमा अनिवार्य रुपमा सिसि क्यामेरा राख्न निर्देशन दिएको थियो । आयोगका अनुसार ...