काठमाडौँ, २५ बैशाख । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मिएको बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आइतबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै सभापति देउवाले ओलीको आतंकी शासनका कारण यो गठबन्धन जन्मिएको भन्दै इमानदारितापूर्वक मतदान ...