ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैशाख ३० अघि नै निर्वाचन खर्च विवरण पठाउन आयोगको निर्देशन


एबीसी / संवाददाता
बैशाख २३, २०७९ शुक्रबार  ७ : १५ बजे

काठमाडौँ, २३ बैशाख । निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारहरूलाई निर्वाचन खर्च विवतरण निर्वाचनअघि नै पठाउन निर्देशन दिएको छ । बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आमसभा, जुलुस, हेलिकप्टर प्रयोग लगायत क्रियाकलापको सम्बन्धमा शुक्ष्म अनुगमन गरी खर्च विवरण अनुमान गर्न सकिने खर्च विवरण निर्वाचन अगावै पठाउन निर्देशन दिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा पहिले नै निर्वाचन खर्च विवरण पठाउँदा निर्वाचन परिणामपछि पेश हुने खर्च विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने भनिएको छ । निर्वाचन अघि खर्च विवरण पठाए पनि पुनः निर्वाचनको मतपरिणाम घोषणा भएको ३० दिनभित्र पुनः सम्पूर्ण खर्च विवरण पठाउने पर्ने हुन्छ । आयोगले दुई समयमा आएको खर्च विवरण भिडाएर विश्लेषण गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ स् आयोग

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

सम्बन्धित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com