ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेनुको पक्षमा भोट माग्दै प्रधानमन्त्री देउवाले भन्नुभयो-‘रेनुको कार्यकालमा भरतपुरमा धेरै विकास भएको छ’


एबीसी / संवाददाता
बैशाख २२, २०७९ बिहीबार   ५ : ५८   बजे

काठमाडौँ, २२ बैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाललाई जिताउनु पर्ने बताउनु भएको छ ।

बिहिबार सत्तारुढ गठबन्धनद्वारा चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले रेनुलाई जिताउन चितवन कांग्रेसले सघाउनु पर्ने बताउनुभएको हो । उहाँले रेनुको कार्यकालमा भरतपुरमा धेरै विकास भएको भन्दै रेनुले आफ्नै कामले फेरि चुनाव जितिसकेको उल्लेख गर्नुभयो । रेनुको पक्षमा भोट माग्दै देउवाले अहिले सत्तारुढ पाँच दलीय गठबन्धन आवश्यक रहेको भन्दै त्यसलाई बचाउन कार्यकर्ता र चितवनबासीलाई आग्रह गर्नुभयो ।

उहाँले गठबन्धनका कारणनै आफू प्रधानमन्त्री भएको भन्दै मेयर पदमा पुन उम्मेदवारी दिनुभएकी दाहाललाई कुनै पनि अवस्थामा सहयोग गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन टुटाउन बिभिन्न षडयन्त्र भइरहेको भन्दै त्यो कुनै पनि हालतमा सफल हुन नदिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group