काठमाडौं, — प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणले उनीहरूको आर्थिक हैसियत र सम्पत्तिको मुख्य स्रोतबारे स्पष्ट चित्र प्रस्तुत गरेको छ । विवरणअनुसार अधिकांश मन्त्रीसँग घर-जग्गा, सुन-चाँदी र बैंक मौज्दात पर्याप्त छ । तर स्रोतहरू मुख्य रूपमा पैत्रिक सम्पत्ति, विवाहमा प्राप्त गरिएको ...