काठमाडौँ, — संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गर्दै उनी हाल प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए। “उहाँलाई प्रहरीले पक्राउ गरेको छ। परिसरमा भने अझै ल्याइएको छैन, ...