काठमाडौं, २५ फागुन । हालै भएको प्रतिनिधि सभा चुनावमा खर्बपति उद्योगीदेखि पूर्व अर्थमन्त्रीसम्मले हार व्यहोर्नुपरेको छ । लामोसमय देशको ढुकुटी सम्हालेकादेखि उद्योगपतिहरुलाई खासगरी रास्वपाको लहरले बढारेको हो । नेपाली काँग्रेसले नवलपरासी पश्चिम–१ बाट खर्बपति व्यवसायी विनोद चौधरीलाई दोस्रोपटक उम्मेदवार बनाएको थियो । फोब्र्सको सूचीमा सूचीकृत ...