‘सुशासन तथा भ्रष्टाचार नियन्त्रण सबैभन्दा कमजोर क्षेत्र’ काठमाडौं : २०७९ प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरूले समृद्ध नेपाल र सुखी नेपालीको सपना देखाउँदै आकर्षक वाचा गरेका थिए। तर तीन वर्ष बितिसक्दा अधिकांश प्रतिबद्धता कागजमै सीमित छन्। आर्थिक वृद्धिदेखि पूर्वाधार, गरिबी नियन्त्रणदेखि सुशासनसम्मका सूचकांकहरू लक्ष्यभन्दा निकै तल छन्। ...