काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई हटाउने नाममा अपनाएको ‘छोटो सूचना र डोजर’ शैलीले मानवीय संकट निम्त्याएको छ। मेयर बालेन शाहको निर्देशन र जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष संलग्नतामा झन्डै ३५ सय परिवारलाई २४ घण्टाभित्र थातथलो छाड्न दिइएको उर्दीले राज्यको लोकतान्त्रिक चरित्रमाथि नै गम्भीर ...