काठमाडौं २२ पुस । बलात्कारको अभियोगमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई कारागार चलान भएका छन्। शिवाकोटीलाई सोमबार जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई कारागार लगिएको प्रहरीले जानकारी दिएको छ। आफ्नै घरमा काम गर्ने १७ वर्षकी ...