काठमाडौं २३ पुस । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीभित्रको असन्तुष्टि माथिल्लो तहकै कारणले पैदा हुने गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले यस्तो बताएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठकमा ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ...