काठमाडौं २३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन्। पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई मंगलबार सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताए। बैठकले पार्टीभित्र विचार, कार्ययोजना ...