काठमाडौं २३ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ।
आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठमा प्रचण्डको प्रस्तावमाथि छलफल भएको थियो। प्रस्तावमाथि ११८ जनाले धारणा राखेका थिए।








प्रतिक्रिया दिनुहोस्