काठमाडौं २३ पुस । दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिँदै उनले राजीनामा गर्ने बताएका हुन्। डिसेम्बर २९ का दिन सो दुर्घटना भएको थियो। जसमा विमानमा सवार २ जना मात्र बाँच्न सफल भएका थिए। दुर्घटनाको ...