काठमाडौ २७ बैशाख । भारत र पाकिस्तान एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन् । योसँगै दुई देशबीचको तनाव लामो द्वन्द्वमा जानसक्ने त्रास पैदा भएको छ । बुधबार राति भारतले पाकिस्तानी भूमीका हवाई आक्रमण गरेपछि तनावपूर्ण बनेको परिस्थिति आजसम्म आइपुग्दा लामो द्वन्द्वमा जानसक्ने अवस्था ...