ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तान हानाहान भएपछि अमेरिकाको फोन


abc news
बैशाख २७, २०८२ शनिबार  २ : ५२ बजे

काठमाडौ २७ बैशाख । भारत र पाकिस्तानबीच हानाहान भएपछि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस। जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरसँग फोनमा कुरा गरेका छन्।

भारतका विदेशमन्त्री एस। जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँग कुराकानी भएको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘आज बिहान मैले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेँ। भारतको अडान सधैँ संयमी र जिम्मेवार रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ।’

यसैबीच अमेरिकाले पनि भारतीय विदेशमन्त्री एस। जयशंकरसँग भएको वार्ताबारे विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिअनुसार, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस। जयशंकरसँग कुरा गरे। विदेशमन्त्री रुबियोले दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिका खोज्नुपर्नेमा जोड दिए ताकि तनाव कम होस् र कुनै गलत नहोस्।’

साथै अमेरिकी विदेशमन्त्री रुबियोले भविष्यमा कुनै पनि विवादबाट बच्न अमेरिकाले दुई देशबीच वार्ताका लागि मद्दत गर्न सक्ने प्रस्ताव पनि राखे।

यस्तै अमेरिकाले पाकिस्तानी सेना प्रमुख असिन मुनीरसँग भएको वार्ताबारे पनि विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री मार्को रुबियोले आज बिहान पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग कुरा गर्नुभयो। यस क्रममा उनले दुवै पक्षलाई तनाव कम गर्ने उपाय खोज्न अपिल गर्नुभयो र भविष्यमा हुने द्वन्द्वबाट बच्न वार्ता सुरु गर्न अमेरिकी सहयोगको प्रस्ताव गर्नुभयो।’

अप्रिल २२ का दिन जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो।

जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ुअपरेसन बुन्यान(अन(मार्सुसु थालिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com