ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा पाकिस्तानको हमला, हवाई सेना अड्डा ध्वस्त गरेको पाकिस्तानी मिडियाको दाबी


abc news
बैशाख २७, २०८२ शनिबार  ३ : ०७ बजे

काठमाडौ २७ बैशाख । भारतमा शनिबार बिहानै पाकिस्तानले आक्रमण गरेको दाबी पाकिस्तानी मिडियाले गरेको छ। आक्रमणमा परेर भारतको सैन्य हवाई शिविर ध्वस्त भएको पाकिस्तानी मिडिया एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ।

आक्रमणलाई ‘अपरेसन बुन्यान उन मार्सोस’ नाम दिइएको छ। पाकिस्तानी सेनाले यस अपरेसनमा भारतका मदरसा तथा नागरिक क्षेत्रमा हमला गर्न तयारी गरिरहेका शिविरहरूलाई लक्षित गरिएको बताएको छ।

आक्रमणको भनिएको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। हमलामा पाकिस्तानमै निर्मित फताह–१ मिसाइल प्रयोग गरिएको दाबी गरिएको छ।

कश्मीरमा भएको आतङ्ककारी घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएको छ। उक्त घटनाका लागि भारतले पाकिस्तानलाई दोष दिएको छ भने पाकिस्तानले भने यसलाई भारतको आन्तरिक आतङ्कवादको उपज भनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com