काठमाडौ २८ बैशाख । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नओस् भन्दै सरकारको धयानाकषर्ण गराएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘छिट्टै बजेट आउँदै छ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहान्छु(मन्त्रीको क्षेत्रमा अलि धेरै, मान्यको क्षेत्रमा ...