काठमाडौ २८ बैशाख । चालु आर्थिक वर्ष ०८१र८२ को नौ महिना चैत मसान्तसम्म रेमिट्यान्स आय ९विप्रेषण आप्रवाह० १० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०र८१ को चैत मसान्तको तुलनामा रेमिट्यान्ट ...