ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किने त्रास


abc news
बैशाख २७, २०८२ शनिबार  ६ : २७ बजे

काठमाडौ २७ बैशाख । भारत र पाकिस्तान एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन् । योसँगै दुई देशबीचको तनाव लामो द्वन्द्वमा जानसक्ने त्रास पैदा भएको छ । बुधबार राति भारतले पाकिस्तानी भूमीका हवाई आक्रमण गरेपछि तनावपूर्ण बनेको परिस्थिति आजसम्म आइपुग्दा लामो द्वन्द्वमा जानसक्ने अवस्था देखिएको हो ।

भारतले अप्रिल २२ मा जम्मू–कश्मिरको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको घटनाको जिम्मा लिने ‘द रेजिस्टेन्ट फ्रन्ट’ ९टिआरएफ० लगायत अन्य ‘आतङ्कवादी समूह’हरुको अड्डामा आक्रमण गरेको बताएको थियो । तर पाकिस्तानले आफ्नो देशमा प्रवेश गरेको भन्दै जवाफी आक्रमण शुरु गर्‍यो।

हिजोदेखि भने एक अर्काको सैन्य संरचनामै आक्रमण शुरु भएको छ । भारतले दुई रातमा झन्डै चार सयवटा पाकिस्तानी ड्रोन निष्क्रिय पारेको दाबी गरेको छ । पाकिस्तानले भारतको अदामपुरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई नष्ट बनाएको दाबी गरेको छ । दुई देशले सैन्य संरचनामा आक्रमण गरेपछि शक्ति राष्ट्रसहित विश्व समुदायलाई चिन्तित बनाएको छ ।

अमेरिकाका विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख जनरल असिम मुनिरसँग टेलिफोन संवाद गर्नुभएको छ । जी–७ राष्ट्रहरूले पनि दुवै देशलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ । यसले दुई देशका नागरिकहरूको सुरक्षामा चुनौती र दक्षिण एशियामै क्षेत्रीय अस्थिरता निम्त्याउन सक्नेतर्फ ध्यानाकर्ण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com