काठमाडौ २७ बैशाख । भारतीय सेनाले पाकिस्तानले भारतविरुद्धको आक्रमणमा उच्च गति ९हाई स्पिड० को मिसाइल प्रहार गरेको बताएको छ। जारी अवस्थाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कर्नेल सोफिया कुरैशीले पाकिस्तानले पन्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल हानेको तर त्यसलाई भारतले निष्क्रिय पारेको बताएकी ...