काठमाडौ २६ बैशाख । भारत–पाकिस्तानबीच चुलिँदो सैन्य संघर्षको बीचमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले स्पष्ट रूपमा अमेरिकी भूमिका सीमित रहने संकेत दिएका छन्। विश्व सामरिक अस्थिरता गहिरिँदै जाँदा अमेरिका भने दर्शक मात्र रहने संकेत दिँदै कूटनीतिक अपिलमा सीमित भएको छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा उपराष्ट्रपति भेन्सले भने, ...