ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीहरूप्रति गोकुलको गुनासो– फोन गर्दा फोन उठ्दैन, जाँदा मान्छे हुँदैन


abc news
बैशाख २६, २०८२ शुक्रबार  ४ : ३२ बजे

काठमाडौ २६ बैशाख । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरुप्रति गुनासो गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रीहरुले फोन पनि नउठाउने र भेट्न जाँदा भेट पनि नहुने गरेको गुनासो गरे।

‘मन्त्री हुने साथीहरुसँग दुखेसो पनि छ, तपाईंहरु अन्तिम पटक मन्त्री भएको हो कि फर्केर आएपछि सांसदहरुकै लहरमा बस्नुहुन्छरु,’ बास्कोटाले भने, ‘सत्तापक्ष भए पनि म चाहिँ त्यति गुनासो राख्न सक्छु।’

उनले थपे, ‘कतिको दैलोमा भेटै हुँदैन। फोन गर्दा फोन उठ्दैन। जाँदा मान्छे हुँदैन। कहाँ खोज्न जाने टुक्की बालेररु’

नीति तथा कार्यक्रम र बजेट बनाउँदा क्षेत्र नभइ देशलाई सोचेर बनाउन समेत बास्कोटाले सुझाव दिए। ‘बजेट, नीति कार्यक्रममा देशलाई सोचेर गर्नुहोस् है, क्षेत्रलाई सोचेर नर्गुहोस्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com