ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा ‘द वायर’लाई बन्देज, ८ हजार एक्स ह्यान्डल पनि ब्लक


abc news

काठमाडौ २६ बैशाख । पाकिस्तानसँग द्वन्द्व चर्किंदै जाँदा भारत सरकारले सूचना पहुँचमा सेन्सरसिप थालेको छ। न्युज पोर्टल द वायरलाई भारतमा ‘ब्लक’ गरिएको सो पोर्टलले जनाएको छ।

इन्टरनेट सेवा प्रदायकले सूचना मन्त्रालयको आदेशअनुसार सो बन्देज लगाइएको जानकारी दिएको द वायरले दिएको छ।

सो सञ्चारमाध्यमले नरेन्द्र मोदीको सरकारसँग असन्तुष्ट आवाजलाई ठाउँ आएको थियो।

यसअघि एक्सले ८ हजार एक्स ह्यान्डललाई भारतमा बन्देज गर्न सरकारले निर्देशन दिएको बताएको थियो। थुप्रै विदेशी सञ्चारमाध्यम तथा सार्वजनिक व्यक्तिहरुको ह्यान्डलहरुको पहुँच रोक्न भनिएको बताइएको छ।

त्यस्तै, भारतीय रक्षा मन्त्रालयले मिडिया च्यानल, डिजिटल सञ्चारमाध्यम र व्यक्तिहरुलाई सैन्य गतिविधिको लाइभ प्रसारण नगर्न पनि चेताएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

युवा स्वरोजगार कोषको १ अर्ब बढी कर्जा दुरुपयोग, महालेखाले उठायो प्रश्न

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन – प्रधानमन्त्री ओली

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण –  परराष्ट्रमन्त्री

नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब असुल्नुपर्ने महालेखाको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com