काठमाडौ २६ बैशाख । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभागीय प्रमुखहरूसँग लिखित कार्ययोजना मागेका छन्। शुक्रबार सहरी विकास मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा भएका कामको समीक्षा बैठकमा उनले कार्यप्रगतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। पटकपटक समीक्षा भए पनि योजनाअनुसार काम नभएको ...