काठमाडौं १८ बैशाख । आन्दोलन सफल भएपछि प्रफुल्ल नेपाल शिक्षक महासंघले आज मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना आदानप्रदानसहित समीक्षा कार्यक्रम गर्ने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा उपलब्ध शिक्षक–कर्मचारीको सहभागितामा दिउँसो १२ बजे छलफल र समीक्षा गर्न लागिएको जानकारी दिए। विश्व अन्तर्राष्ट्रिय ...