काठमाडौ २३ जेठ । पतञ्जलि जग्गा प्रकरणमा ९३ जनामाथि मुद्दा चलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बौद्धस्थित तारागाउँ रिजेन्सी होटल ९ह्यात होटल०का संस्थापक राधेश्याम सर्राफ समेत भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष निकालेको छ । अख्तियारले राधेश्याम दिवंगत भइसकेकाले उनका छोरा अरुण कुमार सर्राफविरुद्ध मुद्दा दायर गरेको हो ...