काठमाडौ २३ जेठ । नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरूसँग आग्रह गरेका छन्। शुक्रबार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरूले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गरेको बताउँदै यसबाट ...