काठमाडौ २२ जेठ । तनहुँ जिल्लाको व्यास नगरपालिका–३ र ५ जोड्ने झोलुङ्गे पुलबाट मादी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्। सोही नगरपालिका–२ बस्ने तारालाल मल्लको सशस्त्र प्रहरी बलको गोताखोरले खोजी सुरु गरेको छ। जेठ २१ गते बिहान मर्निङ वाकमा निस्केका उनी अबेरसम्म घर ...